पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ: वनमन्त्री चौधरी

  • मङगलबार १६ असार २०८३ ०२:१८ PM
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेण्डालाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्ने बताएकी छन् । थाइल्याण्डको बैंककमा यही जुन २९ देखि ३० सम्म आयोजना गरिएको सातौँ जलवायु तथा दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलनलाई आज सम्बोधन गर्दै उनले त्यस्तो बताएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । विश्व परिदृश्यमा जलवायु न्यायको माग गर्दै उनले एसियाको