बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता

  • मङगलबार १६ असार २०८३ ०८:४९ PM
मकवानपुर, असार १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथिको छलफलभन्द...