९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • मङगलबार १६ असार २०८३ ०९:५४ PM
काठमाडौँ, असार १६ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबाल...