साउदी सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
मङगलबार १६ असार २०८३ ०३:३४ PM
काठमाडौँ : नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार