नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

  • मङगलबार १६ असार २०८३ ०४:१८ PM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रुपका संस्थापक तथा… Continue reading नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य