कर्जा वर्गीकरण र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा लचकता आवश्यक : सिबिफिन अध्यक्ष श्रेष्ठ

  • मङगलबार १६ असार २०८३ ०३:५० PM
काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन्। उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्। श्रेष्ठका अनुसार कागजमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता देखिए पनि वास्तविक अर्थतन्त्रमा कर्जाको… Continue reading कर्जा वर्गीकरण र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनमा लचकता आवश्यक : सिबिफिन अध्यक्ष श्रेष्ठ