नेपाल बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

  • मङगलबार १६ असार २०८३ १२:३६ PM
काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम समाज डेन्टल हस्पिटल प्रा.लि. बीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। हालै भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा बिरामी दर्ता तथा चेकअप… Continue reading नेपाल बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट