नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

  • मङगलबार १६ असार २०८३ ०८:५० PM
नेपाल इन्जिनियरिङ कलेज (एनईसी) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द The post नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न appeared first on Technology Khabar.