एकीकृत संयन्त्र तयारी अवस्थामा

  • बुधबार १७ असार २०८३ ०५:५३ AM
काठमाडौँ, असार १७ गते । मनसुनजन्य विपत् बाढीपहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको...