गर्मीले बढ्यो ‘मही’ को माग

  • बुधबार १७ असार २०८३ ०५:२१ AM
काठमाडौँ, असार १७ गते । गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ । तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ– ‘मही’ । कुनै समय गाउँघरका किसान...