परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

  • बुधबार १७ असार २०८३ ०२:२१ AM
बागमती।बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति ९बोर्ड अफ ट्रष्टीज०का अध्यक्ष प्रा डा चन्द्रमणि… Continue reading परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल