पेट्रोल र डिजेलको घट्यो मूल्य

  • बुधबार १७ असार २०८३ ०४:०६ AM
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटेको हो । पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेरContinue reading "पेट्रोल र डिजेलको घट्यो मूल्य"