वर्षा अभावले गोरखामा धान रोपाइँ सुस्त

  • बुधबार १७ असार २०८३ १०:५२ AM
गुणबहादुर रोकासुलीकोट, असार १७ गते । पर्याप्त वर्षा नहुँदा गोरखा जिल्लामा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ । असार १६ गतेसम्म जिल्लामा जम्मा १० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भए...