सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • बुधबार १७ असार २०८३ ११:०४ AM
काठमाडौँ, असार १७ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अ...