आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज असार १६ गते मनसुन देशभर नै फैलिएको हो । नेपालमा यस वर्षको मनसुन असार ५ गते देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको थियो। त्यसपछि असार ८ गते कोशी प्रदेशको बाँकी सम्पूर्ण भू-भाग, The post नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन appeared first on Businesspana.