राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्र निष्कासन गर्ने,  ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने

  • बुधबार १७ असार २०८३ ०६:२६ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।  उक्त ऋणपत्रको बोलकबोल