फरार प्रतिवादी पक्राउ

  • बुधबार १७ असार २०८३ १२:१३ PM
बिर्तामोड, असार १७ गते । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला का...