सरकारले सांसदहरूले उठाएका समसामयिक विषयको तत्काल सम्बोधन गरोस्: कमला पन्त

  • बुधबार १७ असार २०८३ ०८:०० AM
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकी नेता कमला पन्तले संसदमा सांसदहरूले उठाएका समसामयिक विषयबारे सरकारको जवाफ आवश्यक रहेको बताएकी छन् ।