ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व संकलन

  • बुधबार १७ असार २०८३ ०२:०१ PM
काठमाडौं:पछिल्लो २४ घण्टामा २ हजार १५७ सवारीचालक सवारी नियम उल्लङ‍्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१,संकेत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो । यसैगरी,‘लेन’अनुशासन पालना नगर्ने ७७,निषेधित क्षेत्रमा हर्न बजाउने ६१,कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २