सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको सांसदहरुको आरोप

  • बुधबार १७ असार २०८३ ०८:५४ AM
राष्ट्रिय सभाका सांसदहरूले सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् ।