मेक्सिको विश्वकपको प्रिक्वार्टरफाइनलमा

  • बुधबार १७ असार २०८३ ०२:५२ PM
काठमाडौँ, असार १७ गते । सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।घरेलु मैदान अज्टेका स्टेडियममा बुधबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा मेक्सिकोले...