नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाईका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आगामी सुनुवाई सम्बन्धी कार्यका लागि आन्तरिक तयारीबारे भएको छलफलमा बोल्दै अर्यालले सुनुवाई प्रक्रियामा पारदर्शिता र जनविश्वास बढाउन प्रस्तावित व्यक्तिको विवरण सार्वजनिक गर्नुपर्ने बताइन् । ‘संसदीय सुनुवाईमा