एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक
बुधबार १७ असार २०८३ ०३:४५ PM
धनगढी, असार १७ गते । यही असार १९ गते कैलालीको धनगढीमा हुने ‘सातौँ एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कै...