हालान्डको निर्णायक गोलमा नर्वे विजयी

  • बुधबार १७ असार २०८३ ०३:१४ PM
काठमाडौँ, असार १७ गते । स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिममा निर्णायक गोल गरेपछि नर्वे फिफा विश्वकप–२०२६ को प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडिय...