विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक पात्रो लागू, भर्नादेखि नतिजासम्म समयसीमा तय

  • बुधबार १७ असार २०८३ १०:३८ AM
काठमाडौं । उच्च शिक्षालाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा आएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले परिमार्जित राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्दै सबै विश्वविद्यालयमा लागू गर्ने निर्णय गरेको हो। मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णयमार्फत यसअघि स्वीकृत ‘उच्च शिक्षाको राष्ट्रिय शैक्षिक पात्रोसम्बन्धी प्रतिवेदन–२०८०’ लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय… Continue reading विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक पात्रो लागू, भर्नादेखि नतिजासम्म समयसीमा तय