कराते खेलाडी सुमन अमेरिका प्रस्थान

  • बुधबार १७ असार २०८३ ०४:१३ PM
काठमाडौँ, असार १७ गते । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि...