नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

  • बुधबार १७ असार २०८३ ०४:०२ PM
काठमाडौँ, असार १७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर द...