सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

  • बुधबार १७ असार २०८३ ११:३९ AM
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले… Continue reading सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान