काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । साथै, सेवा आयोगको सदस्यमा प्रा.डा. रेजिना मास्के नियुक्त भएकी छन्। सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यले… Continue reading त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा र सदस्यमा रेजिना मास्के नियुक्त