सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

  • बुधबार १७ असार २०८३ १२:२१ PM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा डिजिटल रूपान्तरणलगायत विविध विषयमा छलफल भएको छ। बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा सञ्चार क्षेत्रको सुदृढीकरण, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, डिजिटल पूर्वाधार विस्तार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा विचार आदानप्रदान भएको हो। भेटका क्रममा मन्त्री… Continue reading सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता