‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता

  • बुधबार १७ असार २०८३ ०१:४९ PM
श्रीमती हत्याका आरोपी नेपाली ब्रो भनेर चिनिने नुवाकोटका कुमार थापाविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ‘नेपाली ब्रो’सहित उनकी प्रेमिका जुम्लाकी प्रतीक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र बालाजुका पुजन क्षेत्री थापालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान