सिमापारी लागूऔषध तस्करीको जालो, २३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित कारोवारी पक्राउ

  • बुधबार १७ असार २०८३ ०१:३० PM
झापा :  भारतको बिहार राज्यस्थित किशनगञ्जमा सुरक्षाकर्मीले लागूऔषध तस्करीविरुद्ध सञ्चालन गरेको संयुक्त अभियानमा एक जनालाई ८० ग्राम ब्राउन सुगर, ठूलो परिमाणको नेपाली रुपैयाँ तथा अन्य सामग्रीसहित पक्राउ गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, दिघलबैंक प्रहरी चौकी क्षेत्रको