सञ्चारमन्त्री र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ताः सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण विषयमा छलफल

  • बुधबार १७ असार २०८३ ०२:१६ PM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्सरटले शिष्टाचार भेट गरेका छन्। आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे The post सञ्चारमन्त्री र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ताः सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण विषयमा छलफल appeared first on Technology Khabar.