राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्ने, ‘र्याडम स्यापिङ’ विधिबाट वडा छनोट गरिने
काठमाडौँ / नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन