नेपाली बजारमा प्रोटोनको नयाँ प्रविधियुक्त रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै

  • बुधबार १७ असार २०८३ ०७:५० PM
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ। यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी रहेको The post नेपाली बजारमा प्रोटोनको नयाँ प्रविधियुक्त रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै appeared first on Technology Khabar.