नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ ( Financial Consumer Satisfaction Survey 2083) सुरु गर्न लागेको छ। वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी random sampling विधिबाट वडा छनोट गरी जम्मा १०,४०५ वटा नमुना सङ्कलन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो The post वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक appeared first on Businesspana.