इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

  • बिहीबार १८ असार २०८३ ०६:३५ AM
काठमाडौँ, असार १८ गते । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित ग...