बागमती पुनर्जीवनको अवसर

  • बिहीबार १८ असार २०८३ ०७:२१ AM
काठमाडौँ उपत्यकाको भौगोलिक र सांस्कृतिक बनोटमा यहाँका नदी केवल पानीका बहाब मात्र होइनन्, यी त उपत्यकाको फोक्सो र सभ्यताका धमनी हुन् । बागमती, विष्णुमती, मनहरा, हनुमन्ते, रुद्रमती र...