काठमाडौं : वालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्त गर्न थालेको छ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाएका छन्।थापा विवेकशील साझा पार्टीमा आबद्ध भएर २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेय