रुपन्देहीमा नेपाल तरुण दलको संगठन अध्यावधिक अभियान सुरु

  • बिहीबार १८ असार २०८३ ०३:०८ AM
कपिलवस्तु, असार १८। नेपाल तरुण दल रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहमा संगठन अध्यावधिक (अपडेट) अभियान सुरु गरेको छ। नेपाल तरुण दल केन्द्रीय समितिले खटाएका केन्द्रीय प्रतिनिधिहरू सगुन श्रेष्ठ, गणेश बहादुर सिंह ठकुरी र विनोद तामाङको उपस्थितिमा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउने उद्देश्यका साथ केन्द्रीय समितिले तीन प्रतिनिधिलाई