कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

  • बिहीबार १८ असार २०८३ ०४:३७ AM
काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी बिहीबार बिहान पक्राउ परेका छन् ।  प्रहरीले भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी)  टेकबहादुर रावतका अनुसार, भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।  पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई अदालतमा पेस गर्ने तयारी रहेको डीएसपी रावतले जानकारी दिए । कञ्चनपुरकी निर्मला