भारतीय विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थपियो

  • बिहीबार १८ असार २०८३ ०५:१२ AM
काठमाण्डु – भारतले विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थप गरेको छ । यसै वर्ष जुलाई १४मा अवकास हुन लागेको भारतीय विदेश सचिवको कार्यकाल एक वर्ष थप गरिएको हो । अनिवार्य अवकासमा जानुअघि नै मन्त्रिपरिषदले कार्यकाल थप गर्ने निर्णय गरेको हो । सन् १९८९ ब्याचका भारतीय विदेश सेवाका अधिकारी मिस्रीले सन् २०२४ मा भारतको