पत्रकार खेम भण्डारी पक्राउ

  • बिहीबार १८ असार २०८३ ०४:४३ AM
काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका-१८ बाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी)