नेपाल रेडक्रसले भन्यो: राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुस्

  • बिहीबार १८ असार २०८३ ०६:०२ AM
सोसाइटीद्वारा जारी अनुरोधमा विधानको यस व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने उल्लेख छ ।