राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

  • बिहीबार १८ असार २०८३ ११:३९ AM
काठमाडौँ, असार १८ गते । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत)को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल...