काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग भेट गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अध्यक्ष भट्टसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरि पुँजी बजारको विकास र सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो। भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई थप… Continue reading धिताेपत्र बाेर्ड अध्यक्ष भट्टसँग स्टक ब्रोकर एसोसिएसनको भेट, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता