गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा, शून्य ब्याजदरमा ईएमआई सुविधा

  • बिहीबार १८ असार २०८३ ०८:११ AM
काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो । फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान