कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य

  • बिहीबार १८ असार २०८३ ०८:०५ AM
सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताइन् ।