त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाद्वारा शपथ ग्रहण

  • बिहीबार १८ असार २०८३ ०१:५० PM
काठमाडौँ, असार १८ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । स...