काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि थप ६ दिन म्याद थप गरिएको छ । सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विशेष अदालतले तेस्रोपटक म्याद थप गर्न अनुमति दिएको हो । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान जारी राख्न ६ दिनको म्याद